राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश जारी
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका हुन...
Comment
Liked by: