सर्लाहीमा एक युवक पोखरीमा मृत अवस्थामा फेला, हत्याको आशङ्का
kendrabindu.com
. २ घण्टा अघि
सर्लाही। सर्लाहीको सदरमुकाम मलङ्गवामा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन्। मलङ्गवा नगरपालिका – ४ निवासी ३५ वर्षीय मोहबुब मिकरानी उर्फ ‘दिवाना’ शुक्रबार बिहान पन्दुबा पोखरीमा मृत भेटिएको प्...
Comment
Liked by: