अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज
barnanmedia.com
. २ घण्टा अघि
नेपाल मेडिकल काउन्सिलले शुक्रबार १९ जना डाक्टरको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। यसै साता काउन्सिलले १७ जना डाक्टरको लाइसेन्स रद्द गरेको थियो। शुक्रबारका १९ जनासहित यो साता ३६ डाक्टरले ...
Comment
Liked by: