क्रिकेटको बल खोज्दा खरबुजा चोरेको आरोपमा नाबालकमाथि हातखुट्टा बाँधेर कुट्ने पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । क्रिकेट खेल्ने क्रममा बारीमा गएको बल खोज्न जाँदा खरबुजा र काँक्रा चोरेको आरोपमा कञ्चनपुरमा बालकमाथि निर्घात कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीय बालकलाई निर्घात कु...
Comment
Liked by: