पहिरोले डोजर पुर्दा चालकको मृत्यु
himalpress.com
. २ घण्टा अघि
म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ। बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा ...
Comment
Liked by: