भारतले खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य बढायो
lokaantar.com
. २ घण्टा अघि
इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य बढाएको छ । भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत एलपिजी ग्यास लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । ...
Comment
Liked by: