शान्तिवार्ताका लागि इरानले पाकिस्तानमार्फत अमेरिकालाई नयाँ सर्त पठायो
onlinekhabar.com
. २ घण्टा अघि
१८ वैशाख, काठमाडौं । अमेरिकासँग वार्ताका लागि इरानले पाकिस्तानमार्फत नयाँ सर्त अघि बुझाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले शुक्रबार पाकिस्तानमार्फत आफ्नो पक्षले नयाँ सर्त पठाएको...
Comment
Liked by: