ब्याटिङमा सुधार र आन्तरिक प्रतिस्पर्धा टोलीका निम्ति सकारात्मक पक्ष : दीपेन्द्रसिंह ऐरी
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टोलीको ब्याटिङमा सुधार आउनु र खेलाडीहरूबीचको आन्तरिक प्रतिस्पर्धा बढ्नु नेपाली क्रिकेटका लागि सुखद् पक्ष रहेको बताएका छन् । ...
Comment
Liked by: