आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपाल उपविजेता
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल आईसीसी महिला च्यालेन्ज ट्रफीमा उपविजेता बनेको छ । शुक्रबार उपविजेता बन्न नेपालले प्रतियोगिताको अन्तिम खेलमा इटालीलाई आठ विकेटले पराजित गर्यो । यो जितसँगै नेपालले प्रतियोगितामा १० ...
Comment
Liked by: