रोल्पा जिप दुर्घटनाः शोकमा डुबेको रुकुमकोट
deshsanchar.com
. २ घण्टा अघि
दाङ – रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि रुकुमकोट यतिबेला गहिरो शोकमा डुबेको छ। ज्यान गुमाउनेमध्ये एकै परिवारका १५ जना रहेका छन्।
Comment
Liked by: