धनगढीका होटलमा अनैतिक गतिविधि गरेको आरोपमा एकैदिन ३० जना पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसप...
Comment
Liked by: