मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
himalpress.com
. १ घण्टा अघि
झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो...
Comment
Liked by: