नगरस्तरीय रनिङ शिल्डको उपाधि शिवजनलाई
gorkhapatraonline.com
. १ घण्टा अघि
कडा प्रतिस्पर्धाबिच सम्पन्न शारदा नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिवजन माध्यमिक विद्यालय प्रथम भएको छ । वडा नं. १ स्थित शिवजन माविले १६ स्वर्ण, ९ रजत र ४ कास्यसहित कुल २९...
Comment
Liked by: