सञ्चारमन्त्री तिमिल्सिना भन्छन- सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ सरकारको प्रमुख प्राथमिकता
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन । आज राष्ट्रिय सूचना तथ...
Comment
Liked by: