सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ वर्षीया बालिकाको मृत्यु, बुवा घाइते
nepalviews.com
. २ घण्टा अघि
सर्लाही । लालबन्दी नगरपालिका–४ हरि वनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन् । शुक्रबार दिउँसो हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्ब...
Comment
Liked by: