रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर पछाडि सवार महिलाको मृत्यु
setopati.com
. २ घण्टा अघि
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आज बिहान फलफूल चोकबाट डण्डा...
Comment
Liked by: