उपमहानगरको ताकेतापछि सार्वजनिक जग्गामा बनेका सटर खाली गरे व्यवसायीले
ratopati.com
. २ घण्टा अघि
बारा । जीतपुरसिमरा उपमहानगरको ताकेतापछि सिमरा बजार क्षेत्रको सार्वजनिक जग्गामा बनेका सटरहरू व्यवसायी आफैँले खाली गरेका छन् । सिमराको मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने बाटोमा रामजानकी मन्दिरसँगै रह...
Comment
Liked by: