हुप्सेकोटमा ७६ जना सुत्केरीलाई पोषण खर्च
nepalnews.com
. २ घण्टा अघि
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई रु पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ। चालु आर्थिक वर्ष २०८२-८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च ...
Comment
Liked by: