बर्दघाटमा नापी र मालपोत सेवा सञ्चालन गर्न आवेदन
gorkhapatraonline.com
. २ घण्टा अघि
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै पालिकाबाट सञ्चालन गर्न औपचारिक रूपमा आवेदन पेश गरेको छ । नगरवासीको चाहना र...
Comment
Liked by: