हुप्सेकोटमा छयहत्तर जना सुत्केरीलाई पोषण खर्च
himalpress.com
. २ घण्टा अघि
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई रु पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च...
Comment
Liked by: