ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लघंनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...
Comment
Liked by: