गैरकानूनी हस्तक्षेप बन्द गर्न प्रधानमन्त्री शाहसँग मौलापुरकी मेयर रिना साहको माग
ratopati.com
. २ घण्टा अघि
रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले नगरपालिकामा गैरकानूनी हस्तक्षेप तुरुन्त बन्द गर्न प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)लाई आग्रह गरेकी छन् । संविधान र कानून अनुसार पालिकाहरु...
Comment
Liked by: