ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: