ट्याक्टरले साइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा गम्भीर
hamrakura.com
. २ घण्टा अघि
सर्लाही । सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने उनका बुबा गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नं ९ निवासी ६ वर्षीया अन्शु भट्टरा...
Comment
Liked by: