सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिनुपर्थ्यो: महामन्त्री पौडेल
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार गरिएको टिप्पणी गरेका छन्। पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीय...
Comment
Liked by: