मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
deshsanchar.com
. २ घण्टा अघि
भद्रपुर (झापा)- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ ।
Comment
Liked by: