दुर्घटनामा नाबालिका छोरीको मृत्यु, बाबु घाइते
annapurnapost.com
. १ घण्टा अघि
रौतहट : सर्लाहीको लालबन्दी नगरपालिका–४ हरिवनस्थित हरिपुर–लालबन्दी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ भने बुबा घाइते भएका छन् । हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना ५ त...
Comment
Liked by: