नेपालगंजमा जेनजी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
canadanepal.com
. २ घण्टा अघि
बाँके - २०८२ भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा...
Comment
Liked by: