रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको तीन दिनपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले शोक वक्तव्य निकालेको छ ।
Comment
Liked by: