रोल्पा जीप दुर्घटनाको तीन दिनपछि रास्वपाले भन्यो- हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत बिहीबार घटेको रोल्पा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाको २ दिनपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । 'मिति २०८३-१-१७ ...
Comment
Liked by: