अस्करको नियममा ठूलो परिवर्तन : अभिनय, अन्तर्राष्ट्रिय फिल्ममा नयाँ व्यवस्था, एआईबारे स्पष्ट नीति
onlinekhabar.com
. २ घण्टा अघि
लस एन्जलस । एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन गरेको छ । झन्डै सय वर्षको इतिहासमा यी परिवर्तनलाई सबैभन्दा ठूला निर्णयमध्ये एक ...
Comment
Liked by: