ह्याप्पी बर्थडे आमोई!
setopati.com
. २ घण्टा अघि
तीन वर्षे मेरी छोरी, उसको मामाघरकी बुढीआमा, यानिकी मेरी हजुरआमाको काखमा लुटुपुटु गर्दैछे। बडो उत्सुकताका साथ उसले हजुरआमाको सयमुजा परेका बुढो गालामा आफ्ना कलिला हत्केला डुलाउँदै लाडिएर सोध्छे– आमा...
Comment
Liked by: