मधेसी युवतीकी ‘रोल मोडल’ क्रिकेटर पूजा महतो
annapurnapost.com
. २ घण्टा अघि
गरिब मजदुर परिवारमा जन्मिएकी पूजाको कठोर परिश्रम, धैर्य र सहनशीलताले महिला क्रिकेटमा उनको नाम देश विदेशमा चर्चित छ। मधेसका विद्यालयका छात्रा हुन् वा गाउँका बेरोजगार युवती— उनीहरूलाई एकपटक सोध्नुस्...
Comment
Liked by: