चोरी भएको प्रस्तर बुद्ध मूर्ति पुनः स्वयम्भु क्षेत्रको मूल आसनमा स्थापना
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।
Comment
Liked by: