मिलानको मोड्रिच मोह, शल्यक्रियालगत्तै सम्झौता नवीकरणको तयारी
lokaantar.com
. १ घण्टा अघि
विश्व फूटबलका चर्चित हस्ती हुन्, लुका मोड्रिच । उनी हाल इटालियन सिरिए क्लब एसी मिलानबाट व्यावसायिक फूटबल खेल्छन् । क्रोएसियाका यी प्रभावशाली मिडफिल्डर उमेरले ४० वर्ष पुगिसकेका छन् । इटालियन सिरिएअ...
Comment
Liked by: