अमेरिका पुर्याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
काठमाडौं महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ। संयुक्त राज्य अमेरिकाको न...
Comment
Liked by: