डोजर चलेको भोलिपल्ट यस्तो देखियो वंशीघाट सुकुमबासी बस्ती (तस्बिरहरू)
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँको टेकु स्थित वंशीघाट सुकुमबासी बस्तीमा सरकारले शुक्रबार डोजर चलाएको थियो । यहाँका १९३ अवैध घर टहरामा डोजर चलाइएको सरकारी तथ्याङ्क छ । डोजर चलाएको यस क्षेत्र शनिबार सुनसान देखिए...
Comment
Liked by: