चोरिएको बुद्ध मूर्ति आफ्नै आसनमा पुनःस्थापित
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२३, जोरगणेश ओमबहाल टोलस्थित न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्वको प्रस्तर बुद्ध मूर्ति लामो समयपछि आफ्नै मूल आसनमा फर्काइएको छ। ...
Comment
Liked by: