ज्याकारान्डाले सजियो ललितपुरको चक्रपथ (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
ललितपुरको चक्रपथ क्षेत्रमा यतिबेला ज्याकारण्डा फूलले सडक किनार बैजनी रंगले ढाकिएको छ, जसले सडकलाई आकर्षक बनाएको छ। वसन्त यामसँगै फुल्ने ज्याकारान्डा रूखहरूले ललितपुरको चक्रपथ वरपरको वातावरणलाई रंग...
Comment
Liked by: