एआईलाई झुक्याउन बनाइएको नक्कली रोगको जालमा मानिस र प्रविधि दुवै
ratopati.com
. ७ घण्टा अघि
स्टकहोम । एआई च्याटबोटहरूलाई झुक्याउनका लागि सिर्जना गरिएको ‘बिक्सोनिमनिया’ नामक नक्कली आँखाको रोगले प्रविधि मात्र होइन, मानिसहरूलाई समेत भ्रममा पारेको छ। सन् २०२४ मा स्वीडेनको युनिभर्सिटी अफ गोथेन...
Comment
Liked by: