भवन निर्माणका लागि जग खन्ने क्रममा बम फेला
gorkhapatraonline.com
. १ घण्टा अघि
सल्यान जिल्लामा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ। गत बुधबार द...
Comment
Liked by: