उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती
barnanmedia.com
. १ घण्टा अघि
माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् । एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ । गत वर्ष रु ३० लाख आम्दानी भएको थियो ।...
Comment
Liked by: