चोरेर अमेरिका लगेको मूर्ति आसनमै फिर्ता
setopati.com
. २ घण्टा अघि
चोरेर अमेरिका पुर्याएको मूर्ति आसनमै फर्काइएको छ। काठमाडौँ महानगरपालिका-२३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको बुद्धको मूर्तिलाई आसनमा फर्काइएको हो। शुक्रबार बुद्ध जय...
Comment
Liked by: