भारततर्फ लैजाँदै गरेकाे ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी...
Comment
Liked by: