रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध
gorkhapatraonline.com
. १ घण्टा अघि
रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा २० जनाको ज्यान जाने गरी भएको हृदयविदारक दुर्घटनापछि सरकार...
Comment
Liked by: