पुर्जा देखाएपछि रोकिएको डोजर फेरि घर भत्काउन अघि बढ्यो
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि केहीबेर रोकियो । तर त्यसको केही समयमै उक्त घर भत्काउन डोजर अघि बढेको छ ।...
Comment
Liked by: