प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
barnanmedia.com
. २ घण्टा अघि
जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ । जग खन्दा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसी जानकारी दिए । ...
Comment
Liked by: