सल्यानमा प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा द्वन्द्वकालीन ८६ वटा बम भेटिए
barnanmedia.com
. २ घण्टा अघि
सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ । शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्व...
Comment
Liked by: