प्रहरी भवनको जग खन्दा ८६ थान बम फेला
kathmandupati.com
. २ घण्टा अघि
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा बम भेटिएको छ । जग खन्दा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसी जानक...
Comment
Liked by: