रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर
gorkhapatraonline.com
. १ घण्टा अघि
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले कुकुर र बिरालोको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको छ। गाउँपालिकाले ‘रेबिज रोग नियन्त्रणका लागि हाम्रो अभियान’ भन्ने नारासह...
Comment
Liked by: